धनुषा क्रियाशील – Nepal Press
धनुषा क्रियाशील

युवराज खातीको केस स्टडी- कांग्रेसमा गुटले बाँच्न दिएन इमान्दार कार्यकर्तालाई !

२०४१ सालमा त्रिवि केन्द्रीय क्याम्पसमा धनुषाका युवराज खाती नेविसंघको तर्फबाट स्ववियू सभापति निर्वाचित भएका थिए । उनको कार्यसमितिमा उपसभापति रहेका बालकृष्ण खाण अहिले मुलुकको गृहमन्त्री र कांग्रेसको शीर्ष नेतृत्वमा छन् । तर, खातीको नाम भने क्रियाशील सदस्यताको सूचीबाटै हटाइएको छ ।