दैलेख एमाले – Nepal Press
दैलेख एमाले

दैलेख एमालेलाई उम्मेदवार छान्न मुस्किल, एक नगरपालिकाबाहेक सबैमा मतदान हुने सम्भावना

सुर्खेत । दैलेख एमालेलाई स्थानीय चुनावका लागि सर्वसम्मत उम्मेदवार छान्न मुस्किल परेको छ । जिल्लाको दुई नम्बर क्षेत्रको चामुण्डा विन्द्रासैनी नगरपालिका बाहेकका सबै स्थानीय तहमा मतदानमार्फत उम्मेदवार छान्नुपर्ने स्थिति आएको हो । गठबन्धनविरुद्ध एक्लै चुनाव लड्न लागेको एमालेलाई उम्मेदवार छान्नै सकस भएपछि कार्यकर्ता निराश भएका छन् । नेकपा एमाले...