दीपक गिरी – Nepal Press
दीपक गिरी

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने पूर्वमन्त्री गिरीको घोषणा

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उनले सभापति, महामन्त्रीलगायत धेरैजसो पदमा संस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल भएका छन् । दाङ घर भएका गिरी संस्थापनइतरनिकट मानिन्छन् । गिरी नेपाली कांग्रेसको...