दसैँ खर्च – Nepal Press
दसैँ खर्च

सांसदले पाएनन् दसैँ खर्च, यस्तो छ कारण

काठमाडौं । अर्थमन्त्रालयले बजेटसम्बन्धी निर्णय नगर्दा यस वर्ष संघीय संसदका सदस्यले दसैँ भत्ता नपाउने भएका छन् । ऐनअनुसार मासिकरूपमा पाउने सेवा सुविधा पाए पनि दसैँ भत्ता भने सांसदले नपाएको संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘२ वर्षअघि मन्त्रिपरिषद्...