थरुहट थारुवान राष्ट्रिय मोर्चा – Nepal Press
थरुहट थारुवान राष्ट्रिय मोर्चा

रेशम चौधरीलगायतको रिहाइको माग गर्दै थरुहट थारुवान मोर्चाको धर्ना (तस्बिरहरू)

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । थरुहट आन्दोलनको ६ वर्ष पूरा भएको सन्दर्भमा प्रदर्शन गर्दै मोर्चाले थरुहट आन्दोलनका दौरान पक्राउ परेका रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको मागसमेत गरेको छ । तस्बिरहरू : सरोज बैजु