रेशम चौधरीलगायतको रिहाइको माग गर्दै थरुहट थारुवान मोर्चाको धर्ना (तस्बिरहरू) – Nepal Press

रेशम चौधरीलगायतको रिहाइको माग गर्दै थरुहट थारुवान मोर्चाको धर्ना (तस्बिरहरू)

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

थरुहट आन्दोलनको ६ वर्ष पूरा भएको सन्दर्भमा प्रदर्शन गर्दै मोर्चाले थरुहट आन्दोलनका दौरान पक्राउ परेका रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको मागसमेत गरेको छ ।

तस्बिरहरू : सरोज बैजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर