थप – Nepal Press
थप

चितवनमा एक साताका लागि निषेधाज्ञा थप

चितवन । जिल्लामा कोरोनाभाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डीसस्एमसी)को बुधबार सम्पन्न बैठकले बिहीबार रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२...