तिनाउ अस्पताल रुपन्देही – Nepal Press
तिनाउ अस्पताल रुपन्देही

 समयमै डाक्टर नआउँदा विरामीको मृत्यु !

रुपन्देही । रुपन्देहीको तिनाउ इन्टरनेशनल अस्पतालमा गएराति एक विरामीको मृत्यु हुनुको कारण चिकित्सकको लापरबाही भएको आफन्तले आरोप लगाएका छन् । रुपन्देहीको सैनामैना सालझण्डीकी ४४ वर्षीय पार्वती घिमिरे बराललाई लगातार वान्ता र स्वासप्रस्वासमा समस्या भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार मध्यरातमा असहज भएका बेला अस्पतालमा चिकित्सक थिएनन् ।...