डीभी विजेता – Nepal Press
डीभी विजेता

हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर, ३८०० नेपालीले पाएनन् अझै भिसा

काठमाडौं । भिसा नपाएपछि हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर भएको छ । कानून व्यवसायी कुर्तिस मोरिसनका अनुसार आर्थिक वर्ष २०२१ का २४ हजार ८९ जना डीभी विजेताको तर्फबाट बाइडेन सरकारविरुद्ध मुद्दा दायर गरिएको हो । कोभिड-१९ महामारीको कारण अमेरिकाले तत्काल विदेशीलाई भिसा नदिने देखिएपछि २०२१ का...