ट्वीटर-स्पेस – Nepal Press
ट्वीटर-स्पेस

ट्वीटर-स्पेसमा भ्वाइस परिवर्तन गर्ने फिचर आउँदै

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरले आफ्नो अडियो डिस्कसन प्लेटफर्म- स्पेसमा चाँडै अडियो इफेक्ट दिने सम्भावना देखिएको छ । पछिल्लो समय नयाँ-नयाँ फिचरमा काम गरिरहेको ट्वीटरका प्रयोगकर्ताले स्पेसमा बोल्दा आफ्नो बोली परिवर्तन गर्न सक्नेछन् । ट्वीटरको यो नयाँ फिचरलाई ‘भ्वाइस ट्रान्सफर्म ’ नाम दिइएको छ र यसको प्रयोगबाट युजरले...