टुसाल युथ क्लब – Nepal Press
टुसाल युथ क्लब

ब्वाइज युनियनको जितमा मिलनको निर्णायक गोल

काठमाडौं । मिलन लिम्बुको निर्णायक गोल प्रेरित ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार टुसाल युथ क्लबलाई १-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ७२औं मिनेटमा मिलनले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्वाइज युनियन...