टुइटर – Nepal Press
टुइटर

अब टुइटरको पूरै स्वामित्व एलन मस्कको

काठमाडौं । विश्व धनाड्य एलन मस्कले टुइटरको पूरै स्वामित्व खरिद गरेका छ्न् । अघिल्लो महिना टुइटरको ९.२ प्रतिशत सेयर हासिल गरेका मस्कले टुइटरको पूरै स्वामित्व लिने इच्छा व्यक्त गर्दै ४४ अर्ब डलर अफर गरेका थिए । टुइटर बोर्डले मस्कको सोही अफरलाई स्वीकार गरेको हो । जसअनुसार टुइटरको प्रतिसेयर मूल्य...