जम्बो टिम – Nepal Press
जम्बो टिम

लुम्बिनीका मुख्यमन्त्रीको जम्बो टिमः १७ जनाको मन्त्रीमण्डल, १९ जनाको सचिवालय

जम्बो मन्त्रीमण्डल गठन तथा विभिन्न शीर्षकमा आफ्ना आसेपासेलाई बजेट बाँडेर आलोचित बनेका मुख्यमन्त्री केसीले आफ्नो सचिवालयमा पनि जम्बो टोली नियुक्ति गरे । यसले उनलाई थप आलोचित बनायो ।