जकपुरधाम – Nepal Press
जकपुरधाम

जनकपुरधामको शक्तिपीठमा खोँइछ भर्नेको भीड (तस्बिर र भिडिओ)

जनकपुरधाम । राजा जनकको कुल देवीको रूपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्नेको भीड लागेको छ । विवाहिता महिलाहरुले सप्तमीदेखि नै खोँइछ भरिरहेका छन् । खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरू राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थानलगायत पुग्छन् । त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११...