घुस अस्वीकार – Nepal Press
घुस अस्वीकार

घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारवाहीका क्रममा घुस दिन खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारीपूवर्क काम गरेर घुस दिन खोज्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न ३६ ट्राफिक प्रहरीलाई पृरस्कृत गरको छ । महाशाखाले शुक्रबार महाशाखाको कार्यालयका सम्मान कार्यक्रम आयोजना गर्दै नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने...