गोर्खा अस्पताल – Nepal Press
गोर्खा अस्पताल

गोर्खा अस्पतालमा आइसोलेसन संचालन गर्न महासंघ र काठमाडौं महानगरबीच सहमति

काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका -१७ बीच सहमति भएको छ । कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का...