खसीबोका – Nepal Press
खसीबोका

दसैँमा बिक्री नभएका खसीबोका गाउँ फर्काउन थालियो (भिडिओ‌)

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैँमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् ।दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसीबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष...