क्रिस्टिना ओज्टर्क – Nepal Press
क्रिस्टिना ओज्टर्क

२३ वर्षमा ११ बच्चाकी आमा बनिन् क्रिस्टिना, १०५ बच्चाको लक्ष्य !

मस्को । रुसकी क्रिस्टिना ओज्टर्क २३ वर्षको उमेरमा ११ बच्चाकी आमा बनेकी छिन् । पहिलो बच्चाको डेलिभरी १७ वर्षको उमेरमा भएको थियो । पछिल्लो १० महिनामा सरोगेसी विधिबाट उनले १० बच्चालाई जन्म दिइन् । क्रिस्टिनाका पति ग्यालिप ओज्टर्कले १०५ बच्चा जन्माउने आफूहरुको लक्ष्य रहेको बताए । क्रिस्टिनालाई कति बच्चा...