क्यान्सर अस्पताल – Nepal Press
क्यान्सर अस्पताल

क्यान्सर अस्पतालले १४० वेडको कोभिड वार्ड सञ्चालनमा ल्याउने

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो । अस्पतालका चारवटा विभागमा...