कोनर रोबर्ट्स – Nepal Press
कोनर रोबर्ट्स

वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

काठमाडौं । वेल्सका डिफेन्डर कोनर रोबर्ट्सले ‘९९प्रतिशत विश्व’ले युरो २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई समर्थन गर्ने बताएका छन् । क्रिस्टियन एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमा ढलेपछि उनैप्रति समर्पित डेनिस टोलीले जितका लागि कुनै कसर बाँकी नराख्ने निश्चित छ । रुसविरुद्धको खेलमा ४-१ को धमाकेदार जित निकाल्दै...