कैलाली जिसस – Nepal Press
कैलाली जिसस

कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता

कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले पुनः सत्तागठबन्धनसँग पनि सम्झौता गरेको छ ।