कृष्ण खनाल – Nepal Press
कृष्ण खनाल

एमाले छाडेका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

‘अब हामी फरक पार्टीका भयौं, मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर मैले राजीनामा दिएको हुँ । उहाँलाई मन्त्री बन्दा पनि मैले माधव नेपाल छाड्न सक्दिन भनेको थिएँ ।’