वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा – Nepal Press

वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर