कारखाना – Nepal Press
कारखाना

नेपालमै बन्ने भयो रासायनिक मल

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि  गृहकार्य सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको हो । बैठकमा रासायनिक...