कर्णाली प्रदेश कमिटी – Nepal Press
कर्णाली प्रदेश कमिटी

एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ। पछिल्ला निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा १ सय ४७ सदस्यीय कमिटी बनाइएको उल्लेख छ । एमालेले यसअघि नै पदाधिकारी भने टुंगो लगाइ सकेको थियो । जस अनुसार यामलाल कँडेल प्रदेश कमिटीको इन्चार्ज, सहइञ्चार्ज लक्ष्मी पोखरेल र...