कराते – Nepal Press
कराते

बी-जी कराते च्याम्पियनमा नेपाल सितेरियोलाई चार स्वर्ण

काठमाडौं । बंगलादेशमा सम्पन्न बी-जी कराते च्याम्पियनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले...