कमेडी च्याम्पियन – Nepal Press
कमेडी च्याम्पियन

ट्रेन्डिङ १ मा चढ्यो कमेडी च्याम्पियन, भरतमणीको पारस–अवतार हिट

काठमाडौं । भरतमणि पौडेलको पारस-अवतार हिट भएसँगै कमेडी च्याम्पियनको ३४ औं एपिसोड नेपालमा युट्युव ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ । अपलोड भएको १८ घन्टामा करिब १० लाख भ्यूज बटुल्दै यसले शीर्षस्थान कब्जा गरेको हो । यो एपिसोड दुईवटा कारणले चर्चित बनेको छ । पहिलो भरणमणि पौडेलले गरेको पूर्वयुवराज पारस...