कपडा बरामद – Nepal Press
कपडा बरामद

भन्सार छलेर ल्याएको विभिन्न कपडा बरामद

कञ्चनपुर । भिमदत्त नगरपालिका ४ बसपार्क नजिक सडकबाट करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको विभिन्न लत्ताकपडा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो सडकमा उक्त लत्ताकपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको...