कतार – Nepal Press
कतार

उपकप्तान सीताको अर्धशतकमा नेपालद्वारा कतारलाई १६५ रनको लक्ष्य

काठमाडौं । उपकप्तान सीता रानामगरको अर्धशतक प्रेरित टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तगर्त कतारविरुद्धको अन्तिम खेलमा नेपालले कतारलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले ३ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको हो । नेपालका...