एमाले संसदीय दल बैठक – Nepal Press
एमाले संसदीय दल बैठक

ओलीको आँकलन- एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्

संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं नेता ओलीले रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताएका छन् ।