एमाले महासचिव – Nepal Press
एमाले महासचिव

स्थानीय तहको चुनाव धकेल्न खोजेकोमा गठबन्धनप्रति एमाले महासचिवको व्यंग्य

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे...