एमाले जनकपुर – Nepal Press
एमाले जनकपुर

एमाले जनकपुरको विवाद उत्कर्षमा, महासेठ पक्षधरले गठन गरे समानान्तर कमिटी

जनकपुरधाम । नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । नेताहरुको आन्तरिक विवाद जनकपुरधाम महानगर कमिटीमा नै देखा परेको छ । मंगलबार एमाले सचिव रघुविर महासेठ पक्षधरले जनकपुरधाममा अधिवेशन गराएर सुरेन्द्र भण्डारीको नेतृत्वमा ८५ सदस्यीय समारान्तर नगर कमिटी घोषणा गरेका छन् । यसअघि एमालेका केन्द्रीय सदस्य यदुवंश झाले...