एनआरटी क्लब – Nepal Press
एनआरटी क्लब

एनआरटीलाई केल्मीको प्रायोजन

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा रहेको न्युरोड टिम (एनआरटी)लाई खेल पोशाक कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लब र कम्पनीबीच भएको सम्झौताअनुसार चार वर्षका लागि केल्मीले प्रायोजन गर्ने भएको हो । एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मीको नेपालका...