एटीएम मेसिन – Nepal Press
एटीएम मेसिन

एल साल्भाडोरमा बन्यो बिट्क्वाइन एटीएम मेसिन- केवान्

काठमाडौं । किओसकोस केवान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एडगार बोर्जाले एल साल्भाडोरमा पहिलो एटीएम मेसिन डिजाइन गरेर बनाएका छन् । केवान् नाम दिइएको त्यो मेसिनले बिट्क्वाइन बालेट प्लेटफर्म स्ट्राइ जस्तै होस्टको काम गर्नेछ । र, त्यो मेसिनमा पूर्ण रूपमा स्ट्राइक पेमेन्ट उपलब्ध हुने बिट्क्वाइन म्यागजिनले उल्लेख गरेको छ ।...