उद्योग विभाग – Nepal Press
उद्योग विभाग

एक वर्षमा डेढ खर्ब लगानीमा स्वदेशी उद्योग खुले

काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न ६ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँच अर्ब ३४...