उद्यमी – Nepal Press
उद्यमी

पर्यटन दिवसको अवसरमा ७ जना उद्यमी सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले विश्व पर्यटन दिवस २०२१ को अवसरमा  पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको हाे । उनीहरु पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय...