उद्धार – Nepal Press
उद्धार

माछा मार्न गएका ३ जनाको सकुशल उद्धार

कैलाली । माछा मार्न कर्णाली नदीमा गएका तीन जनालाई तीनदिन पछि सकुशल उद्धार गरिएको छ । कैलाली लम्कीचुहा नगरपालिका -३ ढुङ्गे बजारका ६१ वर्षीय खडक बहादुर घर्ति मगर, ३५ वर्षीय बिक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरलाई प्रहरीले सकुशल उद्धार गरेको हो । माछा मार्न कर्णाली नदीमा...