उज्यालाे नेटवर्क – Nepal Press
उज्यालाे नेटवर्क

प्रधानमन्त्री र ‘रअ’ प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ वैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो ।