इण्डाेनेसिया – Nepal Press
इण्डाेनेसिया

इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

एजेन्सी । इण्डोनेसिया र पूर्वी टिमोरमा आइतबार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ । लगातार भइरहेको भारी वर्षाका कारण तटबन्धहरुमा पानी ओभरफ्लो भएर थुप्रै टापूका हजारौं घर जलमग्न भएका छन् । बाढी र पहिरोका कारण इण्डोनेसियाको पूर्वी क्षेत्र फ्लोर्स टापूदेखि छिमेकी देश...