आस्था’ ब्यान्ड – Nepal Press
आस्था’ ब्यान्ड

बीसवर्षपछि एल्बममा टीमअप गर्दै ‘आस्था’ ब्यान्ड, फिल्म छायांकन भने बीचमै अनिश्चित

काठमाडौं । नेपालको चर्चित पप ब्यान्ड ‘आस्था’बारे दुई नयाँ खबर छ – ब्यान्डका दुई ठूला नाम नरेन लिम्बु र सुदीप गुरुङ झन्डै बीसवर्षपछि टीमअप गर्दैछन् नयाँ एल्बमका लागि । दोस्रो –नरेनको निर्माण एवं निर्देशन रहेको फिल्म ‘आस्था’को छायांकन ८० प्रतिशत सकिएपछि अनिश्चित बनेको छ । पहिलो कुरा बीसवर्षपछि हुने...