अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्ड – Nepal Press
अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्ड

ट्वान्टी-२० विश्वकप फाइनल: एक नजर यी पाँच स्टारमाथि

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । यस खेलमा विश्वले नयाँ टी-२० च्याम्पियन पाउनेछ । सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै...