अभिवादन संस्कृति – Nepal Press
अभिवादन संस्कृति

कसरी सुरु भए संसारका अभिवादन संस्कृति ?

नमस्कार एउटा पराभौतिक खोज हो । भौतिक कुरामा हामी जहाँ पुगे पनि न्यून मात्र भौतिक र अधिकांश पराभौतिक ऊर्जामा अडिएको मानव जीवनको अध्ययनमा पूर्वीय सभ्यता अगाडि छ र रहनेछ ।