अबैध क्रसर उद्योग – Nepal Press
अबैध क्रसर उद्योग

दाङका सिडिओलाई ‘अबैध क्रसर उद्योग’ संचालकको स्वागत

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा बोलाएर स्वागत तथा सम्मान गरेको छ । प्रजिअ रेग्मीलाई स्वागत र सम्मान गर्न तुलसीपुरका व्यवसायी मात्रै होइन, ‘अबैध क्रसर उद्योग’का संचालक पनि पुगेका थिए । स्वागत र सम्मान गर्ने कार्यक्रममा अग्रपंक्तिमा गएर पुष्पगुच्छाले स्वागत गर्नेमध्येका...