अधिकृत क्याडेट पद – Nepal Press
अधिकृत क्याडेट पद

नेपाली सेनामा २ सय २९ अधिकृत क्याडेट पदका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले २ सय २९ अधिकृत क्याडेट पदका लागि भर्ना खुला गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले दरखास्त आव्हान गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आग्रह गरेको हो । नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुलातर्फ...