अजिजुल्लाह फाजली – Nepal Press
अजिजुल्लाह फाजली

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)को अध्यक्षमा अजिजुल्लाह फाजली नियुक्त भएका छन् । पश्चिमा देशको सैनिक फिर्ता भएसँगै निर्वाचित सरकारलाई अपदस्त गरी तालिवानले सत्ता संहालेपछि पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो । फाजलीले यसअघि एक कार्यकाल एसीबीको अध्यक्ष भइसकेका छन् । तत्कालीन अध्यक्ष अतिफ माशलले राजीनामा गरेपछि सन्...