स्पष्टीकरण – Nepal Press
स्पष्टीकरण

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । सांसद विरोध खतिवडाले त्यसबारे छलफल गरेर टुंगोमा पुग्नलाई केहीबेरमा आफूहरू सिंहदरबारमा भेला हुन लागेको जानकारी दिए ।‘छलफल गरेर टुंगो लगाएपछि आजै स्पष्टीकरण बुझाउने कुरा छ,’ उनले नेपाल प्रेससँग भने,...