यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित) – Nepal Press

यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई फर्काएका छन् ।

पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि घनश्याम भुसालले दिएको प्रष्टीकरणकै यथावत छन् ।

पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।

पाण्डेले केपी ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्र शत्रुलाईजस्तै भाषा प्रयोग गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

One thought on “यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर