सुरेन्द्र पाण्डे – Nepal Press
सुरेन्द्र पाण्डे

धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

कैलाली। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । पछिल्लो पटक एमसीसीका कारण गठबन्धन कमजोर भइरहेको बताइएका बेला उनले एमाले सरकारमा जान इच्छुक नभएको प्रतिक्रिया दिएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले सरकार जना इच्छुक छैन तर...