शशांक कोइराला – Nepal Press
शशांक कोइराला

शशांक कोइराला भन्छन्– सभापतिको उम्मेदवारबाट ब्याक हुन्नँ

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । भरतपुर विमानस्थलमा नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘म व्याक हुन्नँ, सभापतिको उम्मेदवार हुँ ।’ उनले क्रियाशील सदस्यता वितरण विवादका कारण महाधिवेशन केही समय पर धकेलिनसक्ने पनि बताए । ‘२२...