विमलेन्द्र निधि – Nepal Press
विमलेन्द्र निधि

विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति र श्रीमती अनामिकालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निधिले गृहजिल्ला धनुषामा भाइलाई तीन नम्बर क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाएका हुन् । कांग्रेस सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका निधिका...